दफा २३
निर्देशिका वा कार्यविधि बनाउने अधिकार
आयोगबाट सम्पादन हुने काम सुचारू रूपले सञ्चालन गर्न वा गराउनको लागि आयोगले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ ।